०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । ...
०२ मङि्सर २०८१, आइतबार
बागलुङ, मङ्सिर २ गते । नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । बागलुङबजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चारजना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । उपसभामुख इन्दिरा रानाले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको हो । ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको छ । ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ । आजदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्या सहितको वार्ड ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ । ...
०२ मङि्सर २०८१, आइतबार
काठमाडौँ, मङ्सिर २ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार पाकिस्तान, कतार, इजरायल र चीनका लागि राजदूतमा नियुक्त हुनुभएका चार जनाले ...
०२ मङि्सर २०८१, आइतबार
रायपुर, मङ्सिर २ गते । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच ...
०२ मङि्सर २०८१, आइतबार
गाजा, मङ्सिर २ गते । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको ...
०२ मङि्सर २०८१, आइतबार
तनहुँ, मङ्सिर २ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् । गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ ...