१० फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’ ★   ‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’: मुख्यमन्त्री कँडेल ★   ‘देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक’ ★   परराष्ट्रमन्त्री देउवाद्वारा केआइआइटी घटनाबारे उडिसा मुख्यमन्त्रीसँग टेलिफोन वार्ता ★   कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते ★   ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा ★   मुग्लिन–पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो ★   प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोर्कापण ★   ‘विकास–निर्माणका काममा सरकार क्रियाशील छ’: मन्त्री शाही ★   ‘धरान रन’को उपाधि केन्याली धावकलाई ★   स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा माओवादी केन्द्र ★   छात्रावासको जीवनमा ‘होस्टेल ३’ ★   हमासले फिर्ता गरेको अवशेष शिरी बिबासको पनि भएको परिवारबाट पुष्टि ★   जनकपुरमा चिकित्सक सम्मेलन सुरु ★   चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती ★   संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छः भगवती न्यौपाने ★   पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन ★   प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम ★   ११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा ★   लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक

समाचार

कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय ...

देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ...

जिप दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन नसकेको ...

सचिवालयको वैठक आज बस्ने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी को आज सचिवालयको बैठक हुने भएको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक नरोकिएको सचिवालय सदस्यले जानकारी दिए । शनिबारका लागि तय भएको बैठक आज ...

रोनाल्डो प्रशिक्षणमा चाँडो आउँछन्, ढिला फर्कन्छन्

यस पछि ५ पटक फाइनल पुगेर पनि यो उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक युभेन्टस् सिरिए उपाधीसँगै च्याम्पियन्स लिग पनि जित्न चाहन्छन् । च्याम्पियन्स लिगमा युभेन्टसको पहिलो खेल २० अक्टुबरमा किमविरुद्ध हुनेछ । ‘हामी ...

डा. केसी अक्सिजनको सपोर्टमा

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. केसीलाई छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा. ...

डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरु आन्दोलित

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको सर्मथन गर्दै आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । डा. केसीको माग पूरा गर्न दबाब दिनको लागि वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरू ...

शिक्षा मन्त्रीको ढुलमुले सुचनाले झन अलमल र तनाब

लाखौँ बालबालिकाहरुको पठनपाठनको विषय उनिहरुकै अभिभावकसँग मत मागिरहेका दलका नेताहरुले नै चासो नदिनुले सार्वजनिक शिक्षाको विषय राजनितिक महत्वका हिसाबले निकै तल परेको अनुमान छ । नयाँ शैक्षिक सत्रको सङ्घारमा रुमलिएको शिक्षालाई विद्यालयको कक्षाकोठासम्म कसरी पु¥याउने ...

चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारीमा युवाहरु पक्राउ

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा प्रदर्शनको तयारीमा रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ दूतावास अगाडि आइतबार दिउँसो प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले तितरवितर पारेको हो ।सचेत नेपाली नागरिक अभियानका विप्लव भट्टका ...

कोरोनाको कहरबीच दशैँको रौनक

यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ । लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै ...