११ फागुन २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने ★   सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह ★   अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण ★   सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब ★   प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर ★   नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन ★   ‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ ★   तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही ★   अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार ★   अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ★   इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी ★   इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ ★   राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   सबैको रोजाइ बन्दै कुञ्जपार्क ★   मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान ★   नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड ★   स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड ★   ‘फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्’

समाचार

कोरोना भाइरसको उद्गम स्थलबारे अध्ययन गर्ने डब्लुएचओको टिमलाई चीन प्रवेशमा रोक

कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन । ...

सर्लाहीमा खेल्ने क्रममा नालामा डुबेर बालकको मृत्यु

सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ ...

कोरोना जोखिमका कारण देवघाटमा माघे सङ्क्रान्ति मेला नहुने

पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष कोरोना भाइरस जोखिमका कारण नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । ...

उपत्यकाभित्र मात्रै २ सय ३२ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६२ हजार ७ सय ८४ जना पुगेको छ । ...

प्रदेश २ मा नेकपाको संसदीय दलमा शत्रुधन महतो निर्वाचित

नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश नं २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । ...

बजार घट्दा पनि सेयर मूल्यमा भने उछाल

साताको तेस्रो दिन मङ्गलबार सेयर बजार ३ दशमलव ५४ अङ्कले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अङ्कले ओरालो लागेको छ । ...

उपत्यकाको वायुप्रदूषण अहिलेसम्मकै उच्च

काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । ...

सरकारको अपारदर्शी नीतिले अर्थतन्त्रमा दीर्घकालीन असर

कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् । ...

कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । ...

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । ...