१२ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   छयानब्बे वर्षमा नागरिकता ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   व्यावसायिक माहुरीपालन फस्टाउँदै ★   लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै ढोरपाटनमा हिमपात ★   नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास ★   आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी ★   अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र म्यानमाको खेल बराबरी ★   तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने ★   सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह ★   अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण ★   सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब ★   प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर ★   नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन ★   ‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ ★   तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही ★   अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार ★   अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ★   इजरायली आक्रमणमा मारिएका हिजबुल्लाह नेताको बेरूतमा भएको अन्त्येष्टिमा दशौं हजार सहभागी ★   इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ ★   राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

समाचार

भूमिगत गरिएको तारको कारण प्राविधिक कुरामा समस्या

भूमिगत गरिएको तारको कारण प्राविधिक कुरामा समस्या ...

कोरिया सरकारले विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने

दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ...

संसद विघटन खारेज माग गर्दै माइतिघरमा विवेकशील पाटिको प्रदर्शन

प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले माइतीघरमा ऐना देखाएर प्रदर्शन गरेको हो । ...

योगेश भट्टराईद्धारा तीन महिनाभित्र संसद पुर्नस्थापित हुने दाबी

नेकपा प्रचण्ड–माधव सूमहका नेता योगेश भट्टराईले तीन महिनाभित्र संसद पुर्नस्थापित हुने दाबी गरेका छन् । ...

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । ...

ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक ःनागरिक समाज

मानव अधिकारवादी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटनको अवैधानिक एवं प्रतिगामी कदमविरुद्ध नागरिक समाजसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहले पनि भुल स्वीकार गर्नुपर्ने बताएका छन् । ...

देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुग्यो

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

राजीनामा दिएर भए पनि प्रधानमन्त्रीले पार्टी जोगाउनुपर्थ्यो ः वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि प्रधानमन्त्रीले पार्टी एकता जोगाउनुपर्नेमा संसद भङ्ग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । ...

सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका मालपोतका नायव सुब्बा र लेखापढी व्यावसायी पक्राउ

काठमाडौं – सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका दुईजनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ...