१२ फागुन २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने ★   भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छः सांसद खनाल ★   अन्सारीलाई दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार ★   युक्रेन युद्ध तेस्रो वर्षमाः युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ ★   प्रतिनिधिसभा बैठक सुरु ( प्रत्यक्ष प्रसारण) ★   खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध ★   प्रकोप न्यूनीकरण–निर्मम आत्मसमीक्षा अत्यावश्यक ★   अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन ★   पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी ★   सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ ★   सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   ‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण ★   सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैनः सांसद रेणु चन्द ★   धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो ★   लमजुङमा भूकम्पको महसुस ★   कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री ★   देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायम, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सङ्घीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्दै ★   नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

समाचार

चैनपुरमा मन्त्रीलाई कालो झण्डा देखाई विरोध प्रदर्शन

नेकपा (ओली पक्ष ) द्वारा आयोजित गरिएको सभालाई सम्बोधन गर्न आज बझाङ जिल्लाको चैनपुरमा पुगेका सामान्य प्रशासन मन्त्री गणेश ठगुनालाई प्रचण्ड – नेपाल निकट अनेरास्ववियूले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका छन् । ...

जापानको समुद्री क्षेत्रमा भएको हिमपातमा सयौं घाइते, १३ को मृत्यु

जापानको समुद्री क्षेत्रमा भएको बाक्लो हिमपातमा परी १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जानकारी दिएका छन् । ...

सप्तरीमा साँढेको आक्रमणबाट घाइते भएकी महिलाको मृत्यु

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमण बाट मृत्यु भएको छ । ...

एटिएम बुथ तोडफोड गर्दै गरेको आरोपमा पक्राउ

एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्दै गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ...

संसद विघटनविरुद्ध विवेकशील पार्टी द्वारा माइतीघरमा प्रदर्शन

संसद विघटनविरुद्ध विवेकशील पार्टीले आज माइतीघरमा दाँत माझेर प्रदर्शन गरेको छ । ...

सामाजिक सञ्जालमार्फत यौन हिंसाको आरोपमा प्राध्यापक पक्राउ

काठमाडौें उपत्यकाको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका छन । ...

प्रिमियर लिगका खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने

फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार प्रिमियर लिगका दुई चर्चित क्ब म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा नै खेल्ने भएका छन् । ...

साताको तेस्रो दिन सुनको मूल्य ६ सय रुपैयाँले वृद्वि

आज साताको तेस्रो दिन नेपालि बजारमा सुनको मूल्य वृद्वि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । ...

नेकपाका दुवै पक्षबीच निलम्बन र कारवाहीको होडवाजी

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहित एक मन्त्री, दुई राज्य मन्त्री, प्रमुख सचेतक र अन्य तीन जन सांसद्हरुलाई निलम्बन गरेको छ । ...

भारतका नौं राज्यमा बर्ड फ्लुको सङ्क्रमण

भारतका नौ राज्यमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ, केही राज्यमा भने परीक्षणको नतिजा समेत आउन बाँकी छ भारतमा बर्ड फ्लुको प्रकोप दिनौं बढ्दो क्रममा देखिदै गएको छ । ...