२९ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सट्टाबाजीमा सङ्लग्न २३ भारतीय नागरिक सार्वजनिक ★   प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत, अर्को बैठक फागुन ४ गते बस्ने ★   निकासी पैठारी विधेयक प्रतिनिधिसभामा प्रस्तुत ★   जसपाले ‘भूमिसम्बन्धी अध्यादेश’ को विपक्षमा मतदान गर्ने ★   मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल ★   ‘आरोप–प्रत्यारोप छोडेर संसद्लाई प्रभावकारी बनाऔँ’ ★   उद्योगी, व्यवसायीले असुरक्षाको अनुभूति गर्नुपर्दैनः गृहमन्त्री लेखक ★   भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउन माग ★   राष्ट्रपति रनिङ शिल्डमा आकर्षण प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’ ★   ‘कानुन र विधिको शासन कायम गर्नु सबैको दायित्व’ ★   एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भयोः प्रधानमन्त्री ओली ★   पार्टीले समुदायमा आधारित समाजवादलाई मुख्य कार्यदिशा बनाएको छः अध्यक्ष दाहाल ★   सबैले विधिको शासन मान्नुपर्छः राप्रपा प्रमुख सचेतक शाही ★   गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध ★   विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक ★   बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु ★   सेवाग्राहीसँग राससको छलफल ★   बेलायतमा भूपेन्द्रलाई दोहोरो स्वर्ण ★   पुराना दलले संसदीय अभ्यास बिर्सिएः रास्वपा सांसद झा ★   अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

समाचार

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या लुकाएको आरोप

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्वपूर्ण मान्ने गर्छन । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो । बाइडनले कर, कोरोना ...

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति बन्द

काठमाडौं, १४ असार । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द गरिएको छ ।वैदेशिक रोजगार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सेवा रोकिएकोे छ ।कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृति सहित ...

कांग्रेस विवाद पेचिलो बन्दै, पौडेल पक्षका २७ केन्द्रीय सदस्यको विरोधपत्र दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी भित्रको विवाद पेचिलो बन्दै गएको छ । सभापति शेरबहादुर देउवाले विधानलाई मिचेर आगामी १४ औं महाधिवेशनबाट जसरी पनि नेतृत्व अत्याउने रणनीतिमा लागेको भन्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले ...

सहमति नजुट्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न नसक्दा पार्टी भित्रको विवाद कायमै रहेको छ । दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहँदा मन्त्रिमण्डल ...

सक्रिय कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यका उच्च जोखिममा

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर ...

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना ...

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...