२१ असोज २०८१, सोमबार
भर्खरै
★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र

समाचार

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध

फाइल तस्वीरसुर्खेत, असार १४ गते । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले ...

समाजसेवी सैँजूद्वारा खेल सामग्री प्रदान

फाइल तस्वीरखोटाङ, असार १४ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० जना विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गर्नुभएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ ...

टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश

काठमाडौँ, असार १४ गते । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो ...

ट्रयाक्टर दुर्घटनामा परी एक बालकको मृत्यु, दुईजना घाइते

प्रतिकात्मक तस्वीरगुल्मी, असार १४ गते । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, असार १४ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको हो । आजको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ...

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौँ, असार १४ गते । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा ...

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

म्याग्दी, असार १४ गते । जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना ...

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ, असार १४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको ...

मध्यरातमा हेलम्बुमा भूकम्पको धक्का

साङ्केतिक तस्वीर काठमाडौँ, असार १४ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति करिब साढे १ बजे ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको हो । ...

टीआरसी विधेयकका विवादित बुँदाहरुलाई सहमतिमा टुङ्ग्याउन दलहरु सहमत

फाइल तस्वीरकाठमाडौँ, असार १४ गते । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलाई सहमतिका आधारमा टुङ्ग्याउन मुख्य तीन प्रमुख राजनीतिक दलहरु सहमत भएका छन् । हिजो साँझ बसेको तीन दलका शीर्ष नेतासहितको बैठकले यस्तो सहमति गरेको हो । ...