२० असोज २०७७, मङ्गलबार
सरकार प्रतिको जनआक्रोस चुलिरहेको बेला देशमा सु–शासन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार चुकेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठनले केही अर्थ राख्न सक्ने छैन । पात्र फेरिए पनि प्रवृत्ति उही नै हुनेछ । सरकारमाथि लागेको कालो धब्बा ...
२० असोज २०७७, मङ्गलबार
मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।पछाडिको खुट्टा भाँचिएको अवस्थामा भेटिएको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको ...
१९ असोज २०७७, सोमबार
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या ...
१९ असोज २०७७, सोमबार
प्रदेश नं. ५ को प्रदेशसभामा स्थायी राजधानी तोक्न सरकारले पेश गरेको प्रस्तावप्रति प्रतिपक्षी दल कांग्रेसका सभासदहरुले विरोधगर्दै टेबुल कुर्सी तोडफोड गर्री प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । बैठक शुरु भएलगत्तै कांग्रेस र जनता समाजवादी दलका ...
१९ असोज २०७७, सोमबार
विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १ सय ७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १ सय ८३ पुगेको छ भने संक्रमणबाट निको ...
१९ असोज २०७७, सोमबार
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीका माग समयमै सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भन्दै सरकारले अनसनको ...
१९ असोज २०७७, सोमबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्रयाक्टर सोमबार बिहान बलीथुमको ...
१९ असोज २०७७, सोमबार
विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेर मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरले आत्महत्या गरेका छन् । अस्पतालको दोस्रो तलाबाट सोमबार बिहान हाम फालेर उनको मृत्यु भएको प्रहरि उपरेक्षक सन्तोष ...
१९ असोज २०७७, सोमबार
प्रदेश नं ५ स्थित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक केही समय अघिमात्रै सुरू भएको छ । आजको बैठकको मुख्य एजेण्डा भनेको प्रदेश राजधानीको विषयमा उठेका विषयमा केन्द्रीत हुने बताइएको छ । ...
१९ असोज २०७७, सोमबार
कोरोनाको महामारीले बन्द भएको ६ महिना बितिसक्दा पनि शिक्षा मन्त्रालय फेरि उही पुरानो पारामा प्रस्तुत भएकाले अब विद्यालयीय तहमा अध्ययनरत गर्ने ८० लाख बालबालिकाको शैक्षिक सत्र नै अनिश्चित बनेको छ । अहिले ५सय भन्दा बढी ...