२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकारी मुद्दा प्रकरणः सरकारी वकिलको जवाफी बहस पछि आजै आदेश आउन सक्ने ★   डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो ★   काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन ★   सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै ★   जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा ★   सर्वोच्चमा विचाराधीन मुद्दा र फर्स्योटबीच ठूलो दूरी, फर्स्योट हुन बाँकी मुद्दा झन्डै २७ हजार ★   दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा ★   चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र ★   रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद—विक्री दर ★   बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध ★   ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ ★   सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन ★   मेटाप्न्यूमो भाइरस नयाँ नभई साधारण भाइरस होः स्वास्थ्य मन्त्रालय ★   रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना ★   प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल

समाचार

पार्टीको ह्वीप नमान्ने सांसदको चेतावनी

प्रदेश नं ५ स्थित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक केही समय अघिमात्रै सुरू भएको छ । आजको बैठकको मुख्य एजेण्डा भनेको प्रदेश राजधानीको विषयमा उठेका विषयमा केन्द्रीत हुने बताइएको छ । ...

शैक्षिक सत्र जोगाउन शिक्षा मन्त्रालय नै अनुदार

कोरोनाको महामारीले बन्द भएको ६ महिना बितिसक्दा पनि शिक्षा मन्त्रालय फेरि उही पुरानो पारामा प्रस्तुत भएकाले अब विद्यालयीय तहमा अध्ययनरत गर्ने ८० लाख बालबालिकाको शैक्षिक सत्र नै अनिश्चित बनेको छ । अहिले ५सय भन्दा बढी ...

श्रम स्वीकृति दिने काम पुनः सञ्चालनमा

वैदेशिक रोजगार विभागले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । ...

विगत तीन महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालनमा

यहि असोज १३ गते दुई मित्र देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । नजिकिएको बिजया दशमी ...

कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय ...

देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ...

जिप दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन नसकेको ...

सचिवालयको वैठक आज बस्ने

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी को आज सचिवालयको बैठक हुने भएको छ । आज अपराह्न ४ बजेका लागि तय भएको सचिवालय बैठक नरोकिएको सचिवालय सदस्यले जानकारी दिए । शनिबारका लागि तय भएको बैठक आज ...

रोनाल्डो प्रशिक्षणमा चाँडो आउँछन्, ढिला फर्कन्छन्

यस पछि ५ पटक फाइनल पुगेर पनि यो उपाधि जित्न सकेको छैन । त्यसैले यसपटक युभेन्टस् सिरिए उपाधीसँगै च्याम्पियन्स लिग पनि जित्न चाहन्छन् । च्याम्पियन्स लिगमा युभेन्टसको पहिलो खेल २० अक्टुबरमा किमविरुद्ध हुनेछ । ‘हामी ...

डा. केसी अक्सिजनको सपोर्टमा

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पतालमा अनशन बसिरहेका डा. केसीलाई छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा. ...