२५ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै ★   जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा ★   सर्वोच्चमा विचाराधीन मुद्दा र फर्स्योटबीच ठूलो दूरी, फर्स्योट हुन बाँकी मुद्दा झन्डै २७ हजार ★   दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा ★   चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द ★   आज देशभरको मौसम सफा रहने पूर्वानुमान ★   मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र ★   रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद—विक्री दर ★   बुइपाका चार टोलमा आयातित पेयपदार्थमा प्रतिबन्ध ★   ‘सुक्खा हिउँद र सन्निकट सङ्कट’ ★   सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन ★   मेटाप्न्यूमो भाइरस नयाँ नभई साधारण भाइरस होः स्वास्थ्य मन्त्रालय ★   रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको अभावमा नासिने सम्भावना ★   प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि ★   ‘परराष्ट्रमन्त्री देउवाद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह ★   अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छुः अध्यक्ष दाहाल ★   अर्थतन्त्र सुधारको प्रयासः आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन ★   त्रैमासिक समीक्षाःआर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा सीमित ★   ओहदाको प्रमाणपत्र प्रस्तुत, दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता

समाचार

एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

, आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको ...

उपत्यकामा सङ्क्रमितको सङ्ख्या उच्च बन्दै

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये पाँच जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...

नेपालमा आजसम्मकै धेरै कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा आज पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा यो सङ्ख्या आजसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ९४ हजार ...

शीर्ष नेताहरुको खिचातानी, पार्टी सङ्गठन नै अस्तव्यस्त

तात्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अढाई वर्ष वित्न लाग्दा पनि अहिलेसम्म टुङ्गिन सकेको छैन । शीर्ष नेतृत्वमै देखिएको किचलोका कारण पार्टीको तल्लो निकायसम्मको पार्टी एकताको काम हुन सकेको छैन । ...

रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको सहमति

सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थी प्रभाव तथा पहुँचका बारेमा अझसम्म पनि ठोस अध्ययन गर्न सकेको छैन । यस विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन दुई पटकसम्म निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक ...

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उच्च

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट दुई लाख १० हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।विश्वभर संक्रमितको संख्या तीन करोड ५८ लाख ६ हजार भन्दा बढीे छ । अहिलेसम्म विश्वभर १० ...

वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्दै

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको तथ्याङ्कले देखाएको छ चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट ...

राष्ट्र बैंकले नयाँ नोट दिने सम्भावना कम

हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष विगतको जसरी नयाँ नोट बाँड्न नसकिने बताएको छ । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ ...

प्रदेशको नाम लुम्बिनी प्रदेश र राजधानी दाङको देउखुरी

हिजो मात्रै प्रदेशसभामा प्रदेशको नाम र राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले सभाहलमा नारावाजी गर्दै व्यापक तोडफोड गर्दै अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका थिए । अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको ...

कोभिड–१९ बाट सङक्रमित हुनेको सङ्ख्या ९० हजार ८ सय १४ पुग्यो

आज सङ्क्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा सङ्क्रमण पुष्टि ...