२४ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन ★   नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय ★   मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै ★   क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन ★   अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरूको छलफल ★   नेपालगञ्जमा मोमो महोत्सव हुँदै ★   ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सिर्जना गरौँ’: अध्यक्ष प्रचण्ड ★   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह ★   सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै ★   पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो ★   विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह ★   जहाजभित्र झगडा गर्ने दुई महिलाविरुद्ध मुद्दा दायर ★   सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित ★   काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी ★   सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक ★   देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छः मन्त्री यादव ★   त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित ★   सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जान सक्ने, लोकसेवाबाट परीक्षण गर्नुपर्ने सुझाव ★   मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल

समाचार

पत्रकार त्रयद्वारा धनुषा जिल्ला अदालतमा मुद्दा दायर

धनुषा जिल्ला अदालतमा पत्रकार कुटपिटको अभियोगमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहसहित दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । ...

नेपालमा ७७ दशमलव ७ प्रतिशतले कोरोना भाइरसलाई जितेर घर फिर्ता

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनामा आर.टी.– पीसीआर परीक्षण गर्दा आजसम्ममा उक्त सङ्ख्यामा ...

कोरोना भाइरसका कारण आज २३ जनाको मृत्यु, मृतकको सङ्ख्या ९ सय ६० पुग्यो

आज देशभर २ हजार ८ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणका व्यक्तिहरु थपिएका छन् भने २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । ...

युरोपमा नेपालीहरु सङ्क्रमणको सिकार बन्दै

महामारीको रुपमा विश्वलाई गाँजेको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै युरोपेली देशहरुमा रहेका नेपालीहरु पनि सङ्क्रमणको सिकार बन्दै गएका छन् । कतिपय देशहरुले कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै पुन लकडाउन गरेका छन् ...

पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम

मङ्सिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षको मोडेललाई अनुसरण गर्दै डेढ घन्टामा हल हुने ...

कर्णाली प्रदेशमा दबाबका कारण रोकियो मन्त्रिमण्डल पुनर्गठन

कर्णाली प्रदेशको सरकार र संसदीय दलमा देखिएको विवाद केही समयका लागि मन्थर भएजस्तो देखिएता पनि विवाद अझै कायम छ । उक्त प्रदेशको प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दागर्दा ...

सरकारी अस्पतालमा पनि बिना धरौटी उपचार असम्भव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरीे सबै कोभिड अस्पताललाई कोरोना सङ्क्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क ...

स्वार्थ केन्द्रीत कूटनीतिक सम्बन्ध र फितलो परराष्ट्र नीति

राजनीतिक दलहरुको गलत कार्यशैलीले नेपालको परराष्ट्र नीति फितलो बन्दै गएको छ । यसको प्रत्यक्ष असर देशको सार्वभौमिकता माथि परेको छ । देशका प्रधानमन्त्रीदेखि पार्टीका शीर्ष नेताहरु कुटनीतिक मर्यादाको ख्याल नगरी विदेशी दूतहरुलाई सहजै भेट्न दिने ...

सङ्घीय संसद सचिवालयभित्रै कोरोनाको सङ्क्रमण

कोभिड १९ (कोरोना) को प्रकोपबाट सङ्क्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौतिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल हुन् । यी तीनै जना मन्त्रीहरु अहिले ...

प्रधानमन्त्री ओलीका दूतको प्रयत्न असफल, अध्यक्ष प्रचण्ड आफ्नै अडानमा

प्रधानमन्त्री ओलीले आफूसँग रुष्ट बनेका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’लाई फकाउन आफ्ना कोटरीका पात्रहरुलाई खुमलटार पठाउने कार्यलाई आज पनि निरन्तरता दिएका छन् । ...