२४ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जहाजभित्र झगडा गर्ने दुई महिलाविरुद्ध मुद्दा दायर ★   सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित ★   काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी ★   सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक ★   देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छः मन्त्री यादव ★   त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित ★   सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जान सक्ने, लोकसेवाबाट परीक्षण गर्नुपर्ने सुझाव ★   मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल ★   प्रसिद्ध तीर्थस्थल पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, जनजीवन कष्टकर ★   अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय ★   नास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल ★   साना किसानको १४ प्रतिशत बोनस शेयर पारित ★   सहकारी बचत अपचलनःप्रतिवादीहरूको थुनछेक बहस जारी ★   स्थानीय कृषिउपज र पर्यटन प्रवद्र्धनका लागि तनहुँ महोत्सव ★   तोरीको खेती आठ प्रतिशतले वृद्धि ★   भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह ★   एमाले केन्द्रीय कमिटी बैठकः समयानुकूल संविधान संशोधन हुनुपर्ने माग ★   सिजाङ भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त ★   विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड ★   पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली

समाचार

सडक स्तरोन्नतिको कार्यले चित्लाङ–चन्द्रागिरि,थानकोट सडकखण्ड बन्द

मकवानपुरको पर्यटकीयस्थल थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफूले चुनाव जितिसकेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव जितिसकेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको जनाउनु भएको हो । ...

पार्टी फुट्ने होइन अझ परिस्कृत भएर अगाडि बढ्ने विश्वासमा नेताहरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवादलाई समाधान गर्न दोस्रो पुस्ताका नेताले सक्रियता बढाएसँगै आन्तरिक मतभेद केही मत्थर भएको छ । ...

छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

आज बुधबार सुनको भाउ केहि मात्रामा बढेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ । ...

जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी

कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को व्यवस्थापन तहका अधिकारीहरुसँगको अन्तरकृयामा कृषिमन्त्री भुसालले ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने ...

अभियान्ताहरुलाई खुलामञ्चमा खाना नखुवाउन मेयरको आग्रह

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्दै सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने काम बन्द गर्न अभियान्ताहरुलाई आग्रह गरेका छन् । ...

अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाद्वारा समवेदना प्रकट

नेपाल कम्युनिस्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सभामुख एवं प्रतिनिधिसभाका सांसद् कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ...

बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित

नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.सहितको संवैधानिक इजलासमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ ...

राजधानीमा भारतीय अधिकारीहरुको बढ्दो सक्रियता

भारतसँग चिसिएको सम्बन्धमा आइसबे्रकको सङ्कतका रुपमा काठमाडौंमा भारतीय अधिकारीहरुको सक्रियता बढ्न थालेको छ । ...

कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थीहरु संलग्न हुदैँ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संक्षिप्त पूर्णाङ्कका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । बोर्डले आगामी मंसिर ९ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्याङ्कनका लागि नमुना प्रश्नपत्र सार्वजनिक गरेको हो । ...