२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण ★   ‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’ ★   भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति ★   चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द ★   उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल ★   बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै ★   भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति ★   गेटा अस्पतालको स्तरोन्नति गर्ने सोचमा सरकार ★   विद्युत् चुहावट भइ आगलागी हुँदा धनमाल जलेर नष्ट ★   भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति ★   माओवादी केन्द्रीय समिति बैठक आजै सक्ने तयारी ★   जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी ★   अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत ★   जर्मनीमा विद्युतीय कार बिक्री २७ दशालव ४ प्रतिशतले घट्यो ★   तिब्बत भूकम्प अपडेटः हालसम्म ३२ जनाको मृत्यु ★   ‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन ★   ‘पर्यटक बसपार्क’ निर्माण गर्न माग ★   ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ ★   अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै ★   प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

समाचार

आइसीयूको अभावमा ज्यान गुमाउँदै सर्वसाधारण जनता

शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । ...

नेकपाभित्र चर्को विवाद, अध्यक्षद्धयबीच खिचातानी

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ...

अमेरिकी चुनाव मतगणनाप्रति ट्रम्पका समर्थकको आक्रोश

अमेरिका सम्पन्न हुन गैरहेको राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणामको नतिजा नआउँदै अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्पका समर्थकहरुले एरिजोना राज्यको मतगणता स्थल बाहिर प्रदर्शन गरेका छन् । ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ – सुनचाँदी बजारमा छापावाल सुनको मूल्यमा हिजोको तुलनामा सामान्य गिरावट आएको छ । ...

रोकिएको परीक्षा सञ्चालन गर्ने त्रिविविको तयारी

कोराना भाइरस सङ्क्रमणको कारण पटक पटक रोकिंदै आएको देशकै सबैभन्दा पूरानो त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्न नयाँ नीति अवलम्बन गरेको छ । ...

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १ लाख ८२ हजारभन्दा धेरै

आज देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ९ रहेको छ । ...

सडक स्तरोन्नतिको कार्यले चित्लाङ–चन्द्रागिरि,थानकोट सडकखण्ड बन्द

मकवानपुरको पर्यटकीयस्थल थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा आफूले चुनाव जितिसकेको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव जितिसकेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको जनाउनु भएको हो । ...

पार्टी फुट्ने होइन अझ परिस्कृत भएर अगाडि बढ्ने विश्वासमा नेताहरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवादलाई समाधान गर्न दोस्रो पुस्ताका नेताले सक्रियता बढाएसँगै आन्तरिक मतभेद केही मत्थर भएको छ । ...

छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

आज बुधबार सुनको भाउ केहि मात्रामा बढेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ । ...