१४ पुष २०७७, मङ्गलबार
अमेरिकाका लागि हालै निर्वाचित राष्ट्रपति जो वाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षाका महत्वपूर्ण एजेन्सीहरुलाई गम्भीर धक्का लागेको आरोप गराएका छन् । ...
१३ पुष २०७७, सोमबार
काठमाडौं — काठमाडौंको मध्यजाडोको चिसोको परवाह नगरी आन्दोलनमा उत्रिएका उखु किसानहरुले अन्ततः न्याय पाउने भएका छन् । ...
१३ पुष २०७७, सोमबार
बेलायतबाट आएका १९३ जनालाई स्वास्थ्य तथा जनसङ्ख्या जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ । ...
१३ पुष २०७७, सोमबार
आज नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गरेको छ । ...
१३ पुष २०७७, सोमबार
दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । काठमाडौं —तराई मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै हाई ब्रिज निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सुचिमा छनोट भएका ...
१३ पुष २०७७, सोमबार
लिओनिंग प्रान्त(चीन) – चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु आक्रमण गर्दा सात जना घाइते भएका छन् । उक्त आक्रमण किन र केका लागि भएको भन्ने प्रष्ट भएको छैन । लिओनिंग प्रान्तको एउटा ...
१३ पुष २०७७, सोमबार
काठमाडौं— तालिवान र अफगान सरकारका बीच आगामी जनवरीको पहिलो साता अर्को चरणको शान्तिवार्ता हुने भएको छ । यस अघि कतारको दोहामा पहिलो चरणको वार्ता भएको थियो । ...
१३ पुष २०७७, सोमबार
मनकामना केबलकार सेवा एक साताको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि सात दिन बन्द गरिने भएको हो । ...
१३ पुष २०७७, सोमबार
प्रतिनिधि सभा विघटन भई सो सम्बन्धी रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ । ...
१३ पुष २०७७, सोमबार
नेपाल आयल निगमले एक वर्षको अवधिमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । ...