११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नेपाल स्वास्थ्य सम्मेलन सुरु ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा ★   स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय ★   माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै ! ★   व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला ★   ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल

समाचार

कोभिड–१९ का कारण नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण आज नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका एक चिकित्सकको मृत्यु भएको छ । चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ...

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा थप एकको मृत्यु

रुपन्देहीमा आज भाइरस संक्रमित थप एक जना ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ति पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको सूचना अधिकारी सुशिल गुरुङले नवसञ्चार ...

कहिले सुधार हुने निगम

देशकै एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान कम्पनी नेपाल वायुसेवा निगम गतिहितको अवस्थामा पुगेको छ । छ दशकको लामो इतिहास बोकेको निगमको दुर्दशा हेर्दा टिठ लाग्दो छ । आन्तरिक उडान भर्ने जहाज छैन । ...

सरकारको एकलौटी निर्णयले नेकपामा विवाद उत्पन्न

सरकारले एकलौटी तवरले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत ...

युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय

बिहीबार बिहान बसेको मन्त्रिपरिाष बैठकले परारष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई भने बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्री जानकारी ...

जबरजस्ती करणी गर्नेलाई मृत्युदण्डको कानुन बनाउने माग

नेपालमा मृत्युदण्डको कानुन बनाउन हुने कि नहुने भन्‍ने विषयमा चर्को बहस सुरु भएको छ । बलात्कारीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने पक्षमा महिला सांसदहरुबीच आपसी छलफल भएको हो । ...

सात जनाको मृत्यु, १ हजार ५ सय ५९ जनामा सङ्क्रमण पुष्टि

मुलुकभर आज १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना ...

प्रयोगशालाको अनुमति खारेज गर्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए अनुसार उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकेको ...

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । ...

अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकले सहुलियतपूर्ण कर्जा दिने

आइएमई गु्रपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आइएमई मोटर्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका ...