१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा ★   लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न ★   शिक्षणलाई सहज बनाउने उद्देश्यले शिक्षकलाई एआइसम्बन्धी तालिम ★   बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता ★   अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते ★   तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत ★   कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’ ★   बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते ★   सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिव गुटेरेसको चिन्ता ★   अपडेटः अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो ★   रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक ★   पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता ★   पुस्तक समीक्षाः ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ ★   बालकोट हत्या प्रकरणः स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, बुद्ध बुबाआमादेखि परिवारजन शोकाकूल ★   संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छः सभामुख घिमिरे ★   ‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की

समाचार

कांग्रेस प्रवक्ताको चेतावनी

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीका माग समयमै सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भन्दै सरकारले अनसनको ...

ट्रयाक्टर दुर्घटना हुँदा दुई घाइते, एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्रयाक्टर सोमबार बिहान बलीथुमको ...

अस्पतालमै गरे बिरामीले आत्महत्या

विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेर मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरले आत्महत्या गरेका छन् । अस्पतालको दोस्रो तलाबाट सोमबार बिहान हाम फालेर उनको मृत्यु भएको प्रहरि उपरेक्षक सन्तोष ...

पार्टीको ह्वीप नमान्ने सांसदको चेतावनी

प्रदेश नं ५ स्थित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक केही समय अघिमात्रै सुरू भएको छ । आजको बैठकको मुख्य एजेण्डा भनेको प्रदेश राजधानीको विषयमा उठेका विषयमा केन्द्रीत हुने बताइएको छ । ...

शैक्षिक सत्र जोगाउन शिक्षा मन्त्रालय नै अनुदार

कोरोनाको महामारीले बन्द भएको ६ महिना बितिसक्दा पनि शिक्षा मन्त्रालय फेरि उही पुरानो पारामा प्रस्तुत भएकाले अब विद्यालयीय तहमा अध्ययनरत गर्ने ८० लाख बालबालिकाको शैक्षिक सत्र नै अनिश्चित बनेको छ । अहिले ५सय भन्दा बढी ...

श्रम स्वीकृति दिने काम पुनः सञ्चालनमा

वैदेशिक रोजगार विभागले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ । ...

विगत तीन महिनादेखि बन्द तातोपानी नाका आजदेखि सञ्चालनमा

यहि असोज १३ गते दुई मित्र देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो । नजिकिएको बिजया दशमी ...

कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमध्ये चितवनको ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय ...

देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि

आज १२ हजार ७ सय ८४ जनाको पीसीआर परिक्षण गरिएका मध्ये देशभर थप २ हजार २ सय ५३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ...

जिप दुर्घटनामा दुईको मृत्यु

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुवै जना पुरुष हुन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान हुन नसकेको ...