११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा ★   स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय ★   माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै ! ★   व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला ★   ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा

समाचार

कलम चलाउनेहरुको चर्काे श्रम शोषण

अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो । हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । ...

बामदलहरु मिली नयाँ संयुक्त जनआन्दोलन गर्ने उद्घोष

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विरुद्ध विभिन्न नामका बीस वटा कम्युनिस्ट पार्टीहरु मिलेर आन्दोलन गर्ने भएका छन् । बामपन्थीको सरकारले असंवैधानिक क्रियाकलाप गर्दै पूँजीवादको अन्धभक्त भएर राष्ट्रिय स्वाधीनता र जनताका जनजीविकाका विषयलाई पाखा लगाएको उनीहरुको ...

विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनका झापा जिल्ला अध्यक्ष गिरफ्तार

झापा – नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा सङ्गठन झापाका जिल्ला अध्यक्ष सम्राट गिरफ्तारमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सम्राटलाई गिरफ्तार ...

मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरस सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एकजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । मुख्य मन्त्री कार्यालय भित्रकै कर्मचारीेलाई कोरोना भाइरसका सङ्क्रमण देखिएपछि मुख्यमन्त्री ...

विद्यालय हिँडेकी बालिका अपहरणमा

कोभिड १९ को सङ्क्रमणबाट तहसनहस बनेको शिक्षा क्षेत्रलाई निरन्तरता दिन वैकल्पिक सिकाईका लागि विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गएको मंगलबार अपहरण गरेको ...

संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

सङ्घीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले पूर्वमन्त्री डा.युवराज खतिवडासमेत तीनजनालाई राजदुत बनाउन प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्र मात्र होइन बाहिर पनि राजदूत नियुक्तिको विरोध भएको छ । ...

एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

, आज देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको ...

उपत्यकामा सङ्क्रमितको सङ्ख्या उच्च बन्दै

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये पाँच जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...

नेपालमा आजसम्मकै धेरै कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा आज पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा यो सङ्ख्या आजसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ९४ हजार ...

शीर्ष नेताहरुको खिचातानी, पार्टी सङ्गठन नै अस्तव्यस्त

तात्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अढाई वर्ष वित्न लाग्दा पनि अहिलेसम्म टुङ्गिन सकेको छैन । शीर्ष नेतृत्वमै देखिएको किचलोका कारण पार्टीको तल्लो निकायसम्मको पार्टी एकताको काम हुन सकेको छैन । ...