०५ बैशाख २०७८, आइतबार
तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९ सय ५० मतदाता रहेकामा श्रेष्ठ ८ सय ६ छ ...
०४ बैशाख २०७८, शनिबार
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा भोलि ११ बजे सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका –११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४८ सरकारी विद्यालयमा रु चार करोड ५६ लाख ५० हजार बजेट विनियोजन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७/७८ का लागि ताप्लेजुङका ती विद्यालय छनोटमा ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदहरुमध्ये नेकपा एमालेसँग २० सांसदहरु रहेका छन् । १३ सांसद रहेको माओवादी ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर गोलाप्रथाबाट ३७ हजार ९सय १६ जनाले हातपारेका छन् ।यस रुरु जलविद्युत आयोजना कम्पनीको शेयर निष्काशन तथा बिक्री ...
०२ बैशाख २०७८, बिहिबार
कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका ...