०६ बैशाख २०७८, सोमबार
काठमाडौं — धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ ...
०६ बैशाख २०७८, सोमबार
काठमाडौं – सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित ...
०६ बैशाख २०७८, सोमबार
काठमाडौं — आज दिउँसो नेकपा माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो परिस्थितिको बारेमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकोले बैठक स्थगित गरिएको नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।नेकपा ...
०६ बैशाख २०७८, सोमबार
काठमाडौं — नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउन कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । दुई तिहाइ नजिकको कम्युनिष्ट सरकारले मुलुक र जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले ...
०६ बैशाख २०७८, सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण ...
०५ बैशाख २०७८, आइतबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ हजार ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ । मन्त्रालयका अनुसार ...
०५ बैशाख २०७८, आइतबार
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ ...
०५ बैशाख २०७८, आइतबार
काठमाडौं — नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजे आह्वान गरेको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनको बारेमा छलफल गर्नको लागि बैठक आह्वान गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक ...
०५ बैशाख २०७८, आइतबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न ...
०५ बैशाख २०७८, आइतबार
चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग । उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमीनमा रोपिएको बीउमा उम्रिने शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमीनमा सार्ने अभ्यास ...