२२ बैशाख २०७८, बुधबार
काठमाडौं – काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।शम्भु गोरखाको ...
२२ बैशाख २०७८, बुधबार
राससकाठमाडौँ – महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा आज एकै दिन पाँचजना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेका सँगै कान्ति बाल अस्पतालमा भेरियन्टसहित नयाँ कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ...
२२ बैशाख २०७८, बुधबार
काठमाडौं– वायुसेवा कम्पनीले आपतकालिन अवस्थामा काठमाडौं बाहेक मोफसलका थप चार विमानस्थल कार्यालयबाट उडान अनुमति लिन सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको ...
२२ बैशाख २०७८, बुधबार
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गर्नुभएको छ । आज बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गर्नुभएको हो ।नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको ...
२२ बैशाख २०७८, बुधबार
काठमाडौं– राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले–एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले ...
२२ बैशाख २०७८, बुधबार
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई ...
२२ बैशाख २०७८, बुधबार
कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर ...
२२ बैशाख २०७८, बुधबार
काठमाडौं – सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब सङ्कलन हुने संसद् सचिवालयले जनाएको छ । ...