२० असोज २०८१, आइतबार
भर्खरै
★   शरद ऋृतुको रमणीय वातावरणले अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि ★   हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव ★   सर्वोच्चको प्रधानन्यायाधीशमा राउत आजै शपथ लिएर र पद बहाली गर्ने तयारी ★   सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’ ★   अठहत्तर लाखको लागतमा वडा कार्यालय भवन निर्माण ★   सडक माथिबाट ढुङ्गा खसेर लाग्दा गुडिरहेका २ वटा बसका पाँच जना यात्रु घाइते ★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल

समाचार

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न

टीकापुर, असार २० गते । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख ...

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

त्रिशूली, असार २० गते । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य ...

रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

काठमाडौँ, असार २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । ...

नयाँ नेतृत्व चयन गर्दै एकीकृत समाजवादी, महाधिवेशन आज सकिंदै

फाइल तस्वीर काठमाडौँ, असार २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जारी दशौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज समापना हुँदैछ । आइतबारदेखि काठमाडौँमा सुरु भएको एकीकृत समाजवादीको उक्त महाधिवेशन आज बिहीबार सम्पन्न हुन ...

अल्पमतमा प्रधानमन्त्री प्रचण्ड, संसद्मा पाँचौं पटक विश्वासको मत लिने तयारी

फाइल तस्वीरः प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड । काठमाडौँ, असार २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता ...

नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने

फाइल तस्वीरधादिङ, असार १९ गते । नौबिसे नागढुङ्गा सडकखण्ड आज बुधबार र भोलि बिहीबार राति बन्द हुने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी ...

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, एमालेका मन्त्रीहरुद्वारा राजीनामा

तस्वीरमा प्रधानमन्त्री प्रचण्ड ।काठमाडौँ, असार १९ गते । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको हिजो मङ्गलबार बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको ...

काङ्ग्रेसद्वारा एमालेसँग भएको सहमतिको स्वागत र समर्थन

काठमाडौँ, असार १९ गते । नेपाली काङ्ग्रेसले नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले दुई दलबीच ...

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

काठमाडौँ, असार १९ गते । मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ । कृषिप्रधान नेपालमा रासायनिक मलको बढ्दो मागका कारण बर्सेनि ...

तालिबानद्वारा अमेरिकासँग कैदी ’आदानप्रदान’ बारे छलफल

काबुल, असार १९ गते । अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’ गर्ने विषयमा अमेरिकासँग छलफल भएको तालिबान सरकारले जनाएको छ । प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा आयोजित पत्रकार सम्मेलनमा ...