०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला ★   जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल ★   म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान ★   अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की

समाचार

जबरजस्ती करणी गर्नेलाई मृत्युदण्डको कानुन बनाउने माग

नेपालमा मृत्युदण्डको कानुन बनाउन हुने कि नहुने भन्‍ने विषयमा चर्को बहस सुरु भएको छ । बलात्कारीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने पक्षमा महिला सांसदहरुबीच आपसी छलफल भएको हो । ...

सात जनाको मृत्यु, १ हजार ५ सय ५९ जनामा सङ्क्रमण पुष्टि

मुलुकभर आज १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९ सय २ जना ...

प्रयोगशालाको अनुमति खारेज गर्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिएको भन्दै आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए अनुसार उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकेको ...

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको हो । ...

अशोक लेलैण्डका सवारी खरिदमा एनएमबि बैंकले सहुलियतपूर्ण कर्जा दिने

आइएमई गु्रपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजनेश अफिसर सुदेश उपाध्याय र आइएमई मोटर्सका नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका ...

गुटमा गिजडिएको नेपालको राजनीति

सङ्घात्मक राज्य प्रणालीमा रुपान्तरण भएसँगै आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको थियो । वि.स. २०६२/०६३ को जनआन्दोलन पछि देशमा स्थायी शान्ति र विकासको गतिले फड्को मार्ने आम जनतामा भरोसा थियो । दश वर्षको दौरानमा राजनीतिक ...

विकल्प सहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, ...

साराप्रति अक्रोशित पिता सैफ अलि खान

बलिउड चर्चितअभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानसँग जोडिएको ड्रग्स मामिलामा नार्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले २० जनालाई पक्राउ गरेको छ । एनसीबीले शनिबार अनुसन्धानको सिलसिलामा अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग सोधपुछ ...

शैक्षिक गुणस्तरीयता र व्यवस्थापनमा चुकेको सरकार

राज्यबाट शिक्षामा विनियोजित बजेटलाई हेर्ने हो भने पछिल्लो पाँच वर्षको तथ्यांकमा देशको कुल बजेटको १४ प्रतिशत बजेट रकम शिक्षा क्षेत्रमा छुट्याइएको पाइन्छ । त्यसमध्ये ८० प्रतिशत बजेट त शिक्षक कर्मचारीहको तलब, भत्ता जस्ता सुविधामा नै ...

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या लुकाएको आरोप

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्वपूर्ण मान्ने गर्छन । कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो । बाइडनले कर, कोरोना ...