२० असोज २०८१, आइतबार
भर्खरै
★   रक्षक नै भक्षक भएपछि आयो ललितपुर र गोदावरीमा सङ्कट ★   श्रीलङ्कन एयरलायन्सको गैरजिम्मेवारीको पराकाष्ठा, लगेज काठमाडौंमा नै छोड्दा दुई दिनदेखि सयौं यात्रुको बिजोग ★   बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता ★   जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे ★   पुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार ★   आजको मौसमः निष्कृया बन्दै मनसुन ★   बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति ★   राष्ट्र बैंकलेआजका लागि निर्धारित गरेको विदेशी मुद्राको खरिद र विक्री दर ★   बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा ★   गीत र नृत्यमा पौराणिक विष झल्कने ‘पुर्खौली’ ★   वडादशैं पर्वः आज नवरात्रका चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै ★   नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते हुने ★   विश्व बैंकको सहयोगमा दुई सडक स्तरोन्नति गरिंदै ★   सरकारले तत्काल विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छः अध्यक्ष नेपाल ★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी

समाचार

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन, असार २२ गते । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । मालढुङ्गा–बेनी सडक अवरुद्ध ...

आज काङ्ग्रेस संसदीय दलको बैठक बस्दै, कार्यसम्पादन समितिको निर्णय अनुमोदन गर्ने

फाइल तस्वीरकाठमाडौँ, असार २२ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी संसदीय दलको बैठक बोलाएको छ । काङ्ग्रेस संसदीय दलको बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो ३ बजे बस्ने भएको ...

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

फाइल तस्वीरकाठमाडौँ, असार २१ गते । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो ...

प्रधानमन्त्रीले संसदमा पाँचौं पटक विश्वासको मत लिंदै

फाइल तस्वीर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । काठमाडौँ, असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी एक सातापछि संसद्मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयलाई पत्राचार गर्नुभएको छ । असार २८ गते ...

प्रधानमन्त्रीद्वारा विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्न निर्देशन

तस्वीरमा विपद् व्यवस्थापनलाई निर्देशन दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । काठमाडौँ, असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको छ । ...

प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको अर्थमन्त्रीको दावी

तस्वीरमा राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुन । काठमाडौँ, असार २१ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको ...

गोताखोरको तालिम सम्पन्न, गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

तस्वीरमा गोताखोर मुग्लिन, असार २१ गते । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि ...

कोपा अमेरिका फुटबलः साविक विजेता अर्जेन्टिना अन्तिम चारमा प्रवेश

काठमाडौँ, असार २१ गते । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी ४८ औँ संस्करणको कक्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । लियोनल मेसीको ...

किसानलाई अनुदानमा ‘मिनीटिलर’ वितरण

फाइल तस्वीरकञ्चनपुर, असार २१ गते । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र ...