०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु

समाचार

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । ...

प्रस्तावित तीनैजना राजदूतहरुको सुनुवाई मिति तय

प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई कात्तिक २७ गते हुने भएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले सोमबार सुनुवाईको मिति तय गरेको हो ...

पार्टी भित्रको अन्तरविवादबारे टिप्पणी गर्न उपयुक्त नभएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताउनु भएको छ । ...

पत्रकार त्रयद्वारा धनुषा जिल्ला अदालतमा मुद्दा दायर

धनुषा जिल्ला अदालतमा पत्रकार कुटपिटको अभियोगमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहसहित दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । ...

नेपालमा ७७ दशमलव ७ प्रतिशतले कोरोना भाइरसलाई जितेर घर फिर्ता

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनामा आर.टी.– पीसीआर परीक्षण गर्दा आजसम्ममा उक्त सङ्ख्यामा ...

कोरोना भाइरसका कारण आज २३ जनाको मृत्यु, मृतकको सङ्ख्या ९ सय ६० पुग्यो

आज देशभर २ हजार ८ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणका व्यक्तिहरु थपिएका छन् भने २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । ...

युरोपमा नेपालीहरु सङ्क्रमणको सिकार बन्दै

महामारीको रुपमा विश्वलाई गाँजेको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै युरोपेली देशहरुमा रहेका नेपालीहरु पनि सङ्क्रमणको सिकार बन्दै गएका छन् । कतिपय देशहरुले कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै पुन लकडाउन गरेका छन् ...

पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम

मङ्सिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षको मोडेललाई अनुसरण गर्दै डेढ घन्टामा हल हुने ...

कर्णाली प्रदेशमा दबाबका कारण रोकियो मन्त्रिमण्डल पुनर्गठन

कर्णाली प्रदेशको सरकार र संसदीय दलमा देखिएको विवाद केही समयका लागि मन्थर भएजस्तो देखिएता पनि विवाद अझै कायम छ । उक्त प्रदेशको प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दागर्दा ...

सरकारी अस्पतालमा पनि बिना धरौटी उपचार असम्भव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरीे सबै कोभिड अस्पताललाई कोरोना सङ्क्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क ...