०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम सात अर्ब ७२ करोड ★   चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन ★   मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख दिने निर्णय ★   रास्वपा सभापति अझै १५ दिन हिरासतमा ★   पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु ★   पाटनस्थित विश्व सम्पदा क्षेत्रमा ऐतिहासिक अदालत पुनःनिर्माण सुरु ★   जिल्ला प्रशासन कार्यालय पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन ★   सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ ★   होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत फेला

समाचार

ओली पक्षको लुम्बिनी प्रदेशस्तरीय भेला काठमाडौंमा सुरु

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी छ । ...

हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरिँदै

आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने वसन्तपुर दरबार क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदा आकर्षणको केन्द्रको रुपमा परिचित छ । ...

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ । ...

आम्दानी भन्दा मूल्यवृद्धि चार प्रतिशतले बढी

कोरोना सङ्क्रमणको महामारीपछि श्रमिकहरुको आम्दानीको स्रोतमा ठूलो प्रभाव परेको छ । ...

चीन सरकारको एउटै मात्रै चाहना नेपालमा स्थायी सरकार कायम होस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गिर्दो अवस्था र आन्तरिक कहलका कारण संसद विघटन भएपश्चात् चीनले आफूलाई नेपालको राजनीतिक घटनाक्रमबाट अलग रहेको देखाउन खोजेको छ । ...

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा

दाङको लमहीमा पुष ११ देखि सञ्चालन हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटका लागि प्रदेश १ को टोली घोषणा भएको छ । ...

संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा

संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । ...

संसद् विघटन विरुद्ध सर्वोच्चमा सुनुवाई प्रारम्भ

काठमाडौं – सङ्घीय संसद् विघटन गरिएको विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजबाट बहस प्रारम्भ भएको छ । ...

केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समूहतिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । ...

नेपाली स्ट्राइकर बिमल मगर गम्भीर घाइते

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर बन्द्र प्रशिक्षणका क्रममा गम्भीर घाइते भएका छन् । ...