०८ साउन २०७८, शुक्रबार
काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । आज शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर ३.५ ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – आजदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । आज बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ ...
०७ साउन २०७८, बिहिबार
झापा – मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गर्नुभएको हो । भेटमा राजदूत किकुटाले जापानले दिने १६ ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको माइतिघर मण्डलामा आज ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित ‘प्रतिरोध ¥यालीसभा’ गरिएको छ । माइतिघर मण्डलाबाट सुरु भएको प्रतिरोध ¥याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । सभामा सहभागीहरुले ...