२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती ★   राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ★   हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता ★   पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु ★   बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ ★   जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल

समाचार

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा सङ्क्रमण, २७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ ...

ओली कमजोर बन्दै, वरिष्ठ नेता नेपाललाई फकाउने प्रयत्न जारी

काठमाडौं – एमाले संस्थापन पक्षले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई फकाउन अझै प्रयत्न गरिरहेको छ । यसैक्रमा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र पूर्वअर्थमन्त्री एव पार्टीका उप–महासचिव विष्णु पौडेललाई नेता नेपाललाई भेट्न ...

संविधानले किटान गरेको व्यवस्था काङ्ग्रेसले उल्लङ्घन गर्न मिल्दैन : गगन थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ ...

सांसद् पदमा पुनर्बहालीको माग गरिएको रिटमाथिको सुनुवाइ कानुन व्यवसायीले नै रोके

काठमाडौं– पूर्वमाओवादी तथा एमालेका नेता टोपबहादुर रायमाझीसहित चार जनाले सांसद पदमा पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाइ भएन । निवेदकहरुको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन ...

कोभिडविरुद्ध खोप खरिदका लागि चिनियाँ राजदूत र अर्थमन्त्रीबीच भेटवार्ता

काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न लागेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीसँगको भेटमा यस्तो जानकारी गराउनुभएको हो । नेपाल सरकारले चीनबाट थप खोप ...

एक चौथाइ विकास बजेट एक महिनामै खर्च

तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...

क्रियाशील सदस्यताबारे उच्चस्तरीय समितिले तीन वटा विषयमा निर्णय लिने

फाइल तस्बिर काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान ११ :३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन ...

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँमा ...

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्री सचिवालयका ...

टोकियो ओलम्पिकबाट सबै खेलाडी बाहिरिंदा तीन जनाले बनाए राष्ट्रिय कीर्तिमान

टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर ...