३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३० दशमलव ०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ...
३२ साउन २०७८, सोमबार
काठमाडौं –प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची सङ्घीय संसद्का महासचिव ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – आज देशभरका केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले हिजो आइतबार एक विज्ञप्तिमार्फत अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको हो । अब अफगानिस्तानमा रहेका ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – सर्वोच्च अदालतले प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउन ...
३१ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको स्थिति सामान्य नरहेको बताउँदै आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहेता पनि आगामी राष्ट्रिय सम्मेलनसम्मका लागि बहसको आधार तयार भएको ...