२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा

समाचार

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठक बस्ने कार्यक्रम रहेको एक स्थायी कमिटी सदस्यले ...

कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको छ, यो पार्टीका लागि मान्य हुँदैन : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताउनुभएको छ । आज गएराति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउनुभएको हो ...

हिजो रोइलो गर्नेहरू अहिले संसद्लाई भूमिकाबिहीन बनाएर अन्त्य गरेकोमा मौन रहन बाध्य छन् : पोखरेल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकारले संसदलाई भूमिकाविहीन बनाएर चालु अधिवेशन अन्त्य गर्दा अघिल्लो सरकारका पालामा रोइलो गर्नेहरू मौन रहन बाध्य भएको टिप्पणी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा परीक्षार्थीका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध ...

अर्थमन्त्रीद्वारा घाटामा रहेका सार्वजनिक संस्थानहरुको नीतिगत सुधारको माग

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताउनुभएको छ । उहाँले घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने ...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा सङ्क्रमण, ३५ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु ...

नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज शेयर कारोबार बजार करिब ६ अङ्कले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अङ्कमा पुगेको हो । नेप्सेपरिसूचकसँगै ‘क’ ...

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले जनाएको छ । सर्वोच्च अदालतले असार २८गते ...

ग्लोबल आइएमई बैंकको मूनाफा ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ

काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ ...

यूनाइटेड इन्स्योरेन्स कम्पनी एक अर्ब क्लबमा प्रवेश

काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औँ वार्षिक साधारणसभा आज सोमबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । कम्पनीको २७ औँ वार्षिक साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब ...