०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि भोलि बिहान ११ बजे बस्ने गरी बैठक ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका कहिले सार्वजनिक गर्ने भन्ने विषयमा अझै अन्योलता छ । बोर्डले परीक्षा मिति तोक्नुपर्नेमा यसबारे अहिलेसम्म पनि औपचारिक छलफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – जापान सरकारले अनुदान स्वरुप प्रदान गरेको थप खोप काठमाडौं आइपुगेको छ । आज बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट ५ लाख ५९ हजार ३ सय ६० मात्रा अष्ट्राजेनिका खोप आइपुगेको खोप व्यवस्थापन ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – मानवअधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डलले आज सरकारी निवास बालुवाटरमा भेटेर उक्त आग्रह ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – रोजगारीका लागि इजरायल जान इच्छुक युवाहरुले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा ...
०७ भदौ २०७८, सोमबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसको आगामी १४ औं महाधिवेशमा शेरबहादुर देउवाको विकल्पमा एउटै साझा उम्मेदवार खोज्न संस्थापन पक्ष इतिरका नेताहरु छलफलका लागि भेला भएका छन् । पार्टीको आगामी नेतृत्वका लागि पौडेल–कोइराला समूहका सभापति पदका ...
०७ भदौ २०७८, सोमबार
रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक आज पनि स्थगित गर्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्षी दल एमालेले चल्न नदिने भएपछि स्थगित भएको हो । ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – विगत चार महिना अघिदेखि उपत्यकामा हुँदै आएको निषेधाज्ञा पुनःथप हुने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै जाँदा निषेधाज्ञा थपिने भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले वृद्धिको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज दुई सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ...