१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुन्दुम पदमार्गको विकास जुट्दै तीन जिल्लाका स्थानीय तह ★   वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने जापानको लक्ष्य ★   उत्तर कोरियाको सेनाले युद्धमा अहिलेसम्म उल्लेख्य प्रभाव नपारेको युक्रेनको भनाइ ★   ‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना ★   नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र ★   लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन ★   विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन ★   तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै ★   नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण ★   प्रदेश प्रमुख देवकोटाद्वारा क्रिसमसको शुभकामना ★   चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने ★   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक बस्दै ★   चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त ★   देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, काठमाडौँ उपत्यकामा आज आंशिक बदली हुने ★   नेपालको विविधता विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे ★   काङग्रेस सभापति देउवाद्वारा सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त ★   चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति यादव ★   चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति पौडेल ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   मासु र मदिरा नचल्ने माङ्सेबुङ

समाचार

सत्ताघटक दलका शीर्ष नेतृत्वबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं – काङ्ग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष ...

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको हो । हिजो बजारमा प्रतितोला ...

आजदेखि सञ्चालन गर्ने भनिएको विश्वविद्यालयका सबै परीक्षा स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएको विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । हिजो सोमबार बिहान सूचना जारी गर्दै ...

इजरायलमा एक हजार जना कियर गिभर कामदारको माग

काठमाडौं – नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार नेपाल सरकारले इजरायलमा कामदार पठाउने भएको छ । वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गर्दै सहायक कामदारमा रुपमा इजरायल जान चाहनेहरुका लागि आवेदन आह्वान गरेको ...

राष्ट्र बैंकको मौद्रिक नीति : पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै ...

निर्वाचन आयोगबाट आधिकारिकता पाए लगत्तै जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बोलाएको छ । निर्वाचन आयोगबाट हिजो आधिकारिकता पाए लगत्तै आज जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो । निर्वाचन आयोगले हिजो आधिकारिकता विवादमा सनाखत गराउँदै जसपाका ...

झिङ्गाको सरापले डिङ्गा मर्दैनः डा. बाबुराम भट्टराई

काठमाडौं – विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेपछि जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले झिङ्गाको सरापले डिँगो नमर्ने प्रतिक्रिया दिनुभएको छ । मिश्रले बहस र छलफलका ...

आज प्रतिनिधिसभाको बैठक बस्दै, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश हुने

काठमाडौं — आज मङ्गलबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेको लागि बोलाइएको संसद सचिवालयले जानकारी गराएको हो । उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर ...

महाधिवेशनको चटारोमा काङ्ग्रेस, बूढानीलकण्ठमा पदाधिकारी बैठक आज बस्दै

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । अहिले बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशन र सरकारमा कसकसलाई पठाउने ...

देशैभरको मौसम बदली भै केही क्षेत्रमा भारी वर्षा हुन्, सतर्कता अपनाउन आग्रह

काठमाडौं– मनसुनी वायुको चक्रीय प्रणालीका कारण आज मङ्गलबार बदली भइ देशका धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी तराई क्षेत्रमा मनसुनी न्यून चापिय रेखा नजिक रहेकोले त्यस क्षेत्रमा ...