१७ साउन २०७८, आइतबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समितिको बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण व्यक्त गर्नुभएको छ । उहाँले अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि अझ ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले साउन ३० गतेभित्र वडा समितिहरु गठन गर्न निर्देशन दिएको छ । स्थायी समिति बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेप्से परिसूचक १ दशमलव २५ अङ्कले बढेर ३ हजार ८१ दशमलव ०५ अङ्कमा पुगेको छ । ‘क’ वर्गका ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – सङ्घीय संसद् सचिवालयको निजी बैंकबाट हुँदै आएका सम्पूर्ण सरकारी कारोबारहरु अब राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । त्यसको लागि कार्यान्वयन सुरु भैसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्को बैठकमा सदस्यहरूले ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बैठक अहिले बिहान ११ बजेपछि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार आजको बैठकमा साउन २० गतेदेखि ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...
१७ साउन २०७८, आइतबार
पर्वत – कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसङ्घले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो । आगामी साउन ...