३२ साउन २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज शेयर कारोबार बजार करिब ६ अङ्कले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अङ्कमा पुगेको हो । नेप्सेपरिसूचकसँगै ‘क’ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले जनाएको छ । सर्वोच्च अदालतले असार २८गते ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औँ वार्षिक साधारणसभा आज सोमबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । कम्पनीको २७ औँ वार्षिक साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसका अवसरमा ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय ...
३२ साउन २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले ...