१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस ★   देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी ★   खोलाले बगाएर दुई बालबालिका बेपत्ता ★   राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री राणा ★   आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह ★   यातायात क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान हुन्छः मन्त्री दाहाल ★   सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ ★   ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक सार्वजनिक ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड ★   डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा ★   रास्वपाद्वारा सरकारलाई ध्यानार्कषण ★   डिजिटल नेपाल सफल पार्न टेलिकमको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री गुरुङ ★   सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह ★   इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ ★   अफगानिस्तानमाथिको प्रतिबन्ध हटाउन रूसको आग्रह ★   सुधारोन्मुख अर्थतन्त्रमा प्राकृतिक विपद्को प्रभाव ★   आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

समाचार

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण

तस्वीरमा नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ लिंदै । काठमाडौँ, असार ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल ...

नवनियुक्त उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

पद तथा गोपनीयताको शपथग्रहण गर्दै उपप्रधानमन्त्रीहरु । काठमाडौँ, असार ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री ...

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथग्रहण

फाइल तस्वीरः नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ।काठमाडौँ, असार ३१ गते । नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद शर्मा (केपी) ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री ओली आज सोमबार प्रधानमन्त्रीको पद ...

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छ: अध्यक्ष दाहाल

फाइल तस्वीरः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल । काठमाडौँ, असार ३१ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । ...

विश्वकप विजेता अर्जेन्टिनाले नयाँ इतिहास कोर्दै जित्यो १६ औं पटक कोपा अमेरिकाको उपाधी

तस्वीरमा अर्जेन्टिना र कोलम्बियाबीचको खेल । काठमाडौँ, असार ३१ गते । कतार विश्वकप विजेता अर्जेन्टिनाले जारी कोपा अमेरिका–२०२४ को उपाधी रक्षा गर्न सफल भएको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा आज बिहान भएको फाइनल ...

निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

जानकी, असार ३१ गते । बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन ...

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

तस्वीरमा इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्याम बालुवाले भरिएको अवस्था । सिन्धुपाल्चोक, असार ३१ गते । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव ५ मेगावाट ...

‘कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनुपर्दैन’

काठमाडौँ, असार ३१ गते । कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा ...

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

धादिङ, असार ३१ गते । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो । गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर ...

व्यावसायिक केरा खेतीमा रमाएका ३९ वर्षीय निर्मलको दैनिकी

मध्यविन्दु, असार ३१ गते । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । नेपाली ...