२९ माघ २०७८, शनिबार
फाइल तस्वीरसिमिकोट – हुम्लाको अवरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हावाहुरीका कारण एकदिन रोकिएको उडान शनिबार बिहानबाट सुचारु भएको सिमिकोटस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हावाहुरीका कारण हिजो शुक्रबार सिमकोट विमानस्थलमा जहाज अवतरण ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं– पाँच दलीय सत्तारुढ गठबन्धनका मुख्य तीन शीर्ष नेताबीच आज शनिबार बालुवाटरमा भेटघाट र छलफल हुने भएको छ । अमेरिकीय सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट ९एमसीसी०, स्थानीय तहको निर्वाचनको विषयमा तीन शीर्ष नेताहरुबीच छलफल ...
२८ माघ २०७८, शुक्रबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १७ हजार ४ सय ४७ जनाको पीसीआर विधि ३ हजार ५ सय ४२ जनाको ...
२८ माघ २०७८, शुक्रबार
फाइल तस्वीरकाठमाडौं– दुई ठूला कम्युनिस्ट घटकका शीर्ष नेतृत्वबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ‘एमसीसी’ का विषयमा टेलिफोन सम्वाद भएको छ । बिहीबार साँझ नेकपा माओवादी केन्द्र र एमालेका अध्यक्षद्वयबीच टेलिफोन सम्वाद भएको हो । सत्ता ...
२८ माघ २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । हिजो बिहीबारकै बैठकको निरन्तरता भनिएको बैठक दिउँसो २ बजे बस्ने छ । बिहीबार बसेको कार्यसम्पादन समिति ...
२८ माघ २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – चार देशीय टी–२० सिरिज क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको ...
२८ माघ २०७८, शुक्रबार
साङ्केतिक तस्वीरतलसीपुर – दाङको तुलसीपुरस्थित एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु हुन गएको हो । दाङस्थित इलाका प्रहरी ...
२७ माघ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसले संसद्मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल हुने बताएको छ । काङ्ग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहीबार पार्टी कार्यालय सानेपामा बसेको काङ्ग्रेस पदाधिकारी बैठक सकिएपछि पत्रकारहरुसँग बोल्दै एमसीसी संसद्मा ...
२७ माघ २०७८, बिहिबार
काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को शुक्रबार र शनिबार गरी दुई दिन बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगन गरेको छ । मुलुमा कोरोना भाइरसको सङ्क्रमण निकै घटिरहेको बेला महामारीको कारण ...
२७ माघ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं– अर्थमन्त्री जनार्दन शमाले चालु आ.व.को बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । मन्त्री शर्माले सरकारले चालु आ.व.को बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको जानकारी गराउनु भएको छ । वर्तमान सरकारले एमाले ...