११ बैशाख २०७९, आइतबार
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा पुनः वितरण सुरू गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताहरुको धारामा पुगेको हो ...
११ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — सत्तारुढ दल नेपाली काङ्ग्रेसले घोषणा पत्र आज सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने तय गरेको हो । काङ्ग्रेस महामन्त्री गगन थापा संयोजकत्वमा गठित घोषणापत्र तयारी ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – फ्रेन्च लिग वान फुटबलको उपाधिमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कब्जा जमाएको छ । घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको हो । शनिबार राति ...
११ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले गत महिना निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गरे अनुरुप आज र भोली गरी उम्मेदवारी मनोनयनको लागि ...
११ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – देशको आजको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागको मौसममा आंशिक बदली भै एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ...
१० बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं — निर्वाचन आयोगले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले आइतबार बिहान १० बजेदेखि सोमबार अपरान्ह ५ बजेसम्म जतिबेला कुनैपनि व्यक्तिले उम्मेदवारी दिन चाहँदा दर्ता मनोनयन दर्ता ...
१० बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्गे्रसले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन शीर्ष नेताको बैठक सुरु भएको । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा ...
१० बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – भन्सार विभागका अनुसार अघिल्लो महिनामा सुन आयात घटेकोे छ । विदेशबाट आयात गरिंदै आएको पहेंलो धातु सुन आयातमा कमी आएको विभागले जनाएको हो । विभागको तथ्याङ्कअनुसार अघिल्लो महिनामा फागुनसम्ममा २८ अर्ब १७ ...
१० बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आज शनिबार पत्रकार सम्मेलन गर्दैछ । आयोगले अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि ...
१० बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – आसन्न स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न ...