०८ असोज २०७९, शनिबार
जनकपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्ता पक्राउ परेका छन् । आज शनिबार ओलीलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा ...
०८ असोज २०७९, शनिबार
भैरहवा – गृहमन्त्री बालकृष्ण खाँणले टिकटका लागि प्रतिस्पर्धा भइरहेका बेला सबैले बुद्धको शिक्षा आत्मसात् गरेर त्याग गर्नुपर्ने बताउनुभएको छ । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको आज उद्घाटन गर्दै गृहमन्त्री खाँणले अहिले निर्वाचनमा उम्मेदवार ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेपाल टेलिकमले भोलि आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १ सय २६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जना तथा ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौंको न्युरोडमा हुने सवारी जाम कम गर्न आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको छ । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको हो ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – २०औँ पटकको आमरण अनशनरत डा.गोविन्द केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले आज प्रदर्शन गर्ने भएको छ । सरकारसँग अब गरिने सहमति विगतको जस्तो (प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने) सम्झौतामा नटुङ्गियोस् भन्दै नागरिक ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेङ्गु सङ्क्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पछि उनलाई हिजो शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको हो । चिकित्सकहरूले ...
०८ असोज २०७९, शनिबार
काठमाडौं – सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा सहमति जुटाउन ...
०८ असोज २०७९, शनिबार
प्रतिकात्मक तस्वीर मकवानपुर – हेटौंडामा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ । शुक्रबार अपराह्न न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका ...
०८ असोज २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशभरको मौसममा बदली भइरहेको छ । जल तथा ...