१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने बताएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा काठमाडौंमहानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर । विराटनगर– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुने बताउनु भएको छ । अध्यक्ष नेपालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका केही नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको छ । पार्टी नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टी प्रकटक गर्दै नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएको हो । नेकपा विप्लव ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा आज शनिबार दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्य प्रयोगशालाहरुमा कुल ३ हजार ५ सय ३७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर तनहुँ – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचन पछि आफु प्रधानमन्त्री बन्ने इच्छा प्रकट गर्नुभएको छ । गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नेक्रममा ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर नैरोवि – नेपालले केन्याविरुद्ध आज खेलेको खेलमा सुखत नतिजा हात पारेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज शुक्रबार भएको खेलमा नेपालले केन्यालाई पराजित गरेको हो । आसिफ शेखको शतकको सहयोगमा नेपालले ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ परिमार्जन विना पारित गरेको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाको ...