२० भदौ २०७९, सोमबार
फाइल तस्वीर । काठमाडौं – ट्राफिक प्रहरीमा नयाँ नेतृत्व फेरिएपछि ट्राफिकले सवारी अनुगमनलाई तिव्रता दिंदै आएको छ । यसैक्रममा उल्लङ्घन गर्ने ३ हजार ४१९ जना सवारी चालकहरूलाई आइतबार काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही ...
२० भदौ २०७९, सोमबार
काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आइतबार काठमाडौं आउनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा पुगेर आज सोमबार श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनरल पाण्डे नेपालको औपचारिक भ्रमणका लागि हिजो नेपाल ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर लण्डन– बेलायतमा देशको आगामी नेतृत्वको लागि नयाँ कञ्जरभेटिभ नेता छानिने भएको छ । यसरी छानिएका नेता नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । भावि प्रधानमन्त्रीका लागि नेता चयन गर्न केही सातादेखि विभिन्न चरणमा मतदान ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– पाँचदलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज सोमबार पनि बस्ने भएको छ । कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकमा पनि ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं— काठमाडौं महानगरपालिकाले सातदिनको समय तोकेर सात वटा क्यासिनोहरुलाई तत्काल कर बुझाउन पत्रलेखी निर्देशन दिएको छ । सात वटा क्यासिनोले महानगरपालिकालाई आर्थिक वर्ष २०७५/७६ देखि नै मनोरञ्जन कर नबुझाएको भन्दै सातदिन भित्र कर ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं– राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालको चार दिने भ्रमणमा आउने भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष झान्सु नेपालको चारदिने भ्रमणमा आउन लाग्नु ...
१९ भदौ २०७९, आइतबार
साङ्केतिक तस्वीर । काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएकोमा एक सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल ३ ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – जारी प्रतिनिधिसभाको आज आइतबारको बैठकमा त्रिभुवन विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । आजको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी ...