०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर । काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष दोस्रो महिनामा मात्रै झण्डै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौ महिनामा मात्रै देशभित्र खपत गरी बढी भएको २४ करोड ...
०४ असोज २०७९, मङ्गलबार
निर्वाचन आयोग, फाइल तस्वीर । काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी अस्थायी मतदाता नामावली सङ्कलनको तालिका प्रकाशन गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ...
०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नागरिकता विधेयकले मुलुकको हित नगर्ने भन्दै उक्त विधेयक प्रमाणीकरण नगर्न आदेशको माग राखी गत बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको निवेदन आज मङ्गलबार पेशी चढेर पनि स्थगित भएको छ । वरिष्ठ ...
०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर । काठमाडौं – सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुलाटारमा चलिरहेको छ । आजको ठिक दुई महिनामा (मङ्सिर–४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि सिट बाँडफाँड मिलाउन गठबन्धनको बैठक बसिरहेको हो । ...
०४ असोज २०७९, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं– काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ । सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको ...
०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर मेक्सिको – पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको भूकम्प गएको अनुमान गरेको छ । भूकम्पको ...
०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलहरुले आफ्नो पार्टीको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएका छन् । असोज २ गते आइतबार चार राजनीतिक दलले मात्र आयोगमा ...
०४ असोज २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – आज देशभरको मौसममा बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी, मध्य क्षेत्रलगायत विभिनन स्थानमा वर्षाको सम्भावना रहेको छ । आज मङ्गलबार प्रदेश ...
०३ असोज २०७९, सोमबार
काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप खेलमा घरेलु टोली नेपाल र बङ्गलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साँझ ५ बजेपछि सुरु हुनेछ । महिला ...
०३ असोज २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । मुलुकमा लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने ...