१३ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बङ्गलादेश र पाकिस्तानबीच सिधा व्यापार सुरु ★   संयुक्त राष्ट्रसङ्घको मतदानपछि क्रेमलिनद्वारा युक्रेनमा ‘सन्तुलित’ अमेरिकी स्थितिको प्रशंसा ★   काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने ★   प्रतिनिधिसभा बैठकः आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत ★   लघुवित्त पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण ★   पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक ★   राजनीतिमा ‘अनाशक्त योग’ का साधक गान्धीवादी नेता निधि ★   प्रधानमन्त्री ओलीद्वारा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान ★   नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत ★   मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत दिने ★   प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप हुँदा झडप हुँदा १९ घाइते ★   देशमा असाधारण विकास हुँदै गएको छः प्रधानमन्त्री ओली ★   संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक हो : सांसद शर्मा ★   माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष प्रचण्ड ★   गाँजा खेती खुला गर्ने नीति लागू गर्न सांसदको माग ★   महाशिवरात्रिमा सहज दर्शनको व्यवस्थाः पशुपति विकास कोष ★   बुलबुले गुरुयोजनाको शिलान्यास ★   माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   सैनिक मञ्च टुँडिखेलमा बुधबार सेना दिवस ★   प्रतिनिधिसभा बैठकः दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न सांसदहरुको माग

समाचार

प्रविधिको विकाससँगै लोप हुँदै पानीघट्ट

भोजपुर – गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो । ओरालोमा पानीलाई झारेर पङ्खालाई घुमाएर ...

निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छोड्दै

फाइल तस्वीरकाठमाडौं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवास छाडेर बुढानिलकण्ठस्थित निजी निवास जान लाग्नुभएको हो ...

राष्ट्रियसभाका सांसद श्रेष्ठलाई उप-प्रधानमन्त्री बनाइने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका सांसद समेत रहनुभएका श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । ...

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पोलको भाडा तिर्न प्राधिकरणको आग्रह

फाइल तस्वीर भरतपुर – जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा ...

पश्चिम सेती बन्नेमा विश्वस्त छैनन् स्थानीय बासिन्दा

फाइल तस्वीर काठमाडौं – लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दालाई भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन् । चार दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय कम्पनीको कब्जामा ...

पाँचौँ आदिवासी जनजाति महोत्सव हुँदै

दमौली – नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौँ आदिवासी जनजाति महोत्सव हुने भएको छ । व्यास नगरपालिका–३ वीपी वनबाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको ...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीन र भारतको बधाई

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी दुई देश चीन र भारतले बधाई दिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई नियुक्त गरेपछि उहाँलाई चीन र भारतले ...

हिमआँधीका कारण २६ जनाको मृत्यु, लाखौँ मानिस प्रभावित, हजारौँ उडान रद्द

न्युयोर्क – अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस ...

ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन् : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, ...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, बैठक यी विषयमा केन्द्रित

फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीमा पार्टी अध्यक्ष प्रचण्ड नियुक्त हुनुभएसँगै पार्टी मुख्यालय पेरिसडाँडामा अहिले बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारमा पठाउने ...