१२ असोज २०८१, शनिबार
भर्खरै
★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की

समाचार

माओवादी केन्द्रका नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको लगिने भएको छ । उहाँलाई भोलि बिहान थाइल्याण्ड लगिने पारिवारिक स्रोतले जनाएको छ । उहाँ भोलि बिहान आठ बजे बैंकक प्रस्थान गर्ने हुनुभएको ...

आगामी २१ गतेदेखि फिल्म रिलिज हुने

काठमाडौं – कोरोनाका कारण बन्द रहेको फिल्म हल आगामी २१ गतेदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र सङ्घ तयार रहेको महासचिव अशोक शर्माले बताउनुभयो । ‘२१ असोजदेखि ...

प्रधानमन्त्री देउवाद्वारा अध्यादेश खारेज भएसँगै आजै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने हुनुभएको छ । हिजो दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । अध्यादेश निष्क्रिय नभइ सरकार विस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको ...

ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ ...

समावेशी समानुपातिक सिद्धान्तको मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र हुन सक्छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आज पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय ...

संविधान र कानुनको दुहाई दिने गठबन्धन सरकारले सर्वोच्चका न्यायाधीशहरूको लाज समेत राखि दिएन : नेता पोखरेल

काठमाडौं – नेकपा एमालेका नेता शङ्कर पोखरेलले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश चोर बाटोबाट फिर्ता लिएको टिप्पणी गर्नुभएको छ । उहाँले आफैँले जारी गरेको अध्यादेश आफ्नै लागि गलपासो हुने भएपछि सरकारले चोर बाटोबाट फिर्ता लिएको ...

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...

दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्न मिलेर काम गर्न चाहन्छौं : चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउनुभएको छ । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको ...

प्रदेश दुईको लोसपा संसदीय दलको नेतामा सोनल चयन

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन हुनुभएको छ । जनकपुरधाममा हिजो सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई ...