१५ पुष २०७९, शुक्रबार
काठमाडौं — प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानीको शङ्खरापुर नगरपालिकास्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको तयारी भइरहेको छ । मेलाको ३५ लाखसम्म आन्तरिक एवं बाह्य पर्यटकले दर्शन गर्न सक्ने ...
१५ पुष २०७९, शुक्रबार
बेइजिङ – चिनियाँ विशाल प्रबिधि कम्पनी (हुवावे)ले अमेरिकी प्रतिबन्धका बावजुद पनि सन् २०२२ का लागि वार्षिक आम्दानी स्थिर रहने अनुमान गर्दै ‘व्यवसायमा पूर्ववत अवस्थामा’ फर्किएको शुक्रबार जनाएको छ । दूरसञ्चार उपकरण, स्मार्टफोन र अन्य उन्नत ...
१५ पुष २०७९, शुक्रबार
म्यान्मार – म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षकोे जेल सजाय सुनाइएको छ । यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै सेयर बजारले कोल्टे फेरेको छ । यो साता सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६१ अङ्कले बडेर २०२९ विन्दुमा पुगेको छ ...
१५ पुष २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । आज शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो । राप्रपा प्रदेश १ ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — रोजगारीको आकर्षणको केन्द्र बनेको कोरिया जाने कामदारको भिसा शुल्क बृृद्धि भएको छ । नेपालस्थित कोरियन राजदूतावासले २०२३ जनवरी १ तारिख देखि लागू हुने गरी कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत् दक्षिण कोरिया ...
१५ पुष २०७९, शुक्रबार
सुर्खेत – सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो १ः३५ बजे प्रदेश सभामा निर्वाचित भई आएका ५२ जना सदस्यले शपथ लिएका हुन् । त्यसअघि शुक्रबार दिउँसो १ बजे ज्येष्ठ ...
१५ पुष २०७९, शुक्रबार
फाइल तस्वीर बुटवल — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालका सबै वामपन्थी पार्टीहरु एकैठाउँमा जम्मा हुनुपर्ने बताउनु भएको छ । महासचिव गुरुङले नेपालका साना ठूला सबै कम्युनिस्ट पार्टीहरुलाई मिलाएर ...
१५ पुष २०७९, शुक्रबार
चितवन – साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले ...