१७ फागुन २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी ★   तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो ★   पर्यटन प्रवद्र्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा ★   विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा ★   खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान ★   ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित ★   काठमाडौँका केही स्थानमा आज बिजुली काटिने ★   मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रितः अध्यक्ष दाहाल ★   भूकम्पमा भाग्दा काठमाडौँमा दुई जना घाइते ★   ‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’ ★   जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री देउवा ★   व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान ★   संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै ★   ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै ★   स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको पहुँच स्थापित गर्न सकिंदैनः मन्त्री पौडेल ★   ‘मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो’: महासचिव पोखरेल ★   न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप ★   माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल ★   नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन ★   हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

समाचार

सुनको मूल्य तोलामा चार सय रुपैयाँले गिरावट, कतिमा हुँदैंछ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय ...

भोलि बुधबार सार्वजनिक बिदा

फाइल तस्वीर काठमाडौं – सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । भोलि पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक ...

प्रभु र सेन्चुरी बैंक आपसमा मर्जरपछि आजदेखि एकीकृत कारोबार सुरु

काठमाडौं — प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत ...

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने गरी सर्‍यो

काठमाडौं – सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक सरेको छ । अहिले ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष कारणबस ...

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिनुभयो पद तथा गोपनीयताको शपथ

हेटौंडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आज बिहान ९ः५० बजे जमकट्टेललाई शपथ खुवाउनुभएको हो । मुख्यमन्त्रीले शपथ लिए ...

काङ्ग्रेस पदाधिकारी बैठकः प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय

फाइल तस्वीर काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ...

मुख्यमन्त्री जम्कट्टेलसहित तीन मन्त्रीले शपथग्रहण लिंदै

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण लिदैं हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नुभएको हो । अहिले बिहान ९.३० बजे ...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्तो छ छलफलका एजेण्डा

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने–नदिने निर्णय लिन आज समाजवादी पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री दाहालले आज बस्ने प्रतिनिधिसभाको बैठकमा ...

छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालनमा रमाएका प्रेमबहादुर

फाइल तस्वीरबेनी— धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई ...

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

जलेश्वर — गृहमन्त्रीको निर्देशन पश्चात् जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक ...