०९ फागुन २०७९, मङ्गलबार
काठमाडौं — आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित जितेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो । घरेलु मैदानमा आयोजना भएको ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर दाङ — महानायक राजेश हमालले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने बताउनु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले यस्तो धारणा व्यक्त ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरझापा — कनकाई नगरपालिकाले किसानलाई मोबाइल एपमार्फत कृषिसम्बन्धी जानकारी दिने उद्देश्यले डिजिटल मेसिन जडान गरेको छ । हेफर नेपालले नगरपालिकालाई सो डिजिटल मेसिन प्रदान गरेको हो । मेसिनको प्रयोगमार्फत किसानलाई पालिकाले डिजिटल प्रविधिमा जोडेको ...
०९ फागुन २०७९, मङ्गलबार
डोटी — डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखानक्षेत्रका व्यापारीलाई फोहरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ । ‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० ...
०९ फागुन २०७९, मङ्गलबार
इलाम — इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — संसदले विजनेश नपाउँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमा सीमित भएको छ । संसद्लाई सरकारले दिनुपर्ने विजनेश दिन नसक्दा यस्तो संसद् निकम्मा जस्तो देखिएको हो । केही साता अघि प्रधानमन्त्री पुष्पकमल ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरतनह — तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदल मार्ग ...
०९ फागुन २०७९, मङ्गलबार
तस्वीर- केटीएलए एजेन्सी — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । अलमेडा ...
०९ फागुन २०७९, मङ्गलबार
हेटौंडा — राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको हेटौंडास्थित हेटौंडा अस्पतालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बागमती प्रदेशको राजधानी हेटौंडामा अस्पतालको नवनिर्मित भवनको आज मङ्गलबार उद्घाटन गर्नुभएको हो ...
०९ फागुन २०७९, मङ्गलबार
नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उहाँको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, ...