२१ फागुन २०७९, आइतबार
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ । आज आइतबार नेपाल ट्रेड युनियन काङ्ग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् । ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामीले आफना ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नेतृत्वमा नेपाली कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन सक्दा मात्रै बलियो राष्ट्रिय शक्ति थप सशक्त बन्न सक्ने बताउनुभएको छ । पचास वर्षको झापा विद्रोहका ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आठ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति ...
२१ फागुन २०७९, आइतबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उहाँले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरदुबई– आईसिसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा पपुवा न्युगिनी (पिएनजी) जित निकालेको छ । युएईलाई ५ विकेटले पराजित गर्दै पपुवा न्युगिनीले जित निकालेको हो । युएईले दिएको ९८ रनको लक्ष्य पिएनजीले २६.५ ओभरमा ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनल तालमेल गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच ...
२१ फागुन २०७९, आइतबार
फाइल तस्वीरधनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभाबाट दुई तिहाईभन्दा बढी विश्वासको मत पाउनुभएको हो । आज दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत ...