२५ फागुन २०७९, बिहिबार
काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई विभिन्न दलका नेताहरुले बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि संसद् भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल लगायतका नेताहरुले बधाई ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ । रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुभएको छ । राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भन्नुभएको छ –राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते ...
२५ फागुन २०७९, बिहिबार
रामसहायप्रसाद यादव :फाइल तस्वीर काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले उपपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाएको छ । जसपा सांसद प्रदीप यादवका अनुसार आज बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले जसपा संसदीय दलका नेता रामसहाय प्रसाद ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिनुभयो । नेपाल टेलिकमले ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । मतदानमा ...
२५ फागुन २०७९, बिहिबार
फाइल तस्वीरवासिङ्टन — प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले हुन लागेको उक्त भेटवार्तापछि ...