१५ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रास्वपाद्वारा आगजनी र तोडफोडको घटनाप्रति भत्र्सना ★   प्रदर्शन भड्किंदा ७५ सुरक्षाकर्मी, ३५ जना प्रदर्शनकारी घाइते र दुईको मृत्यु, ★   आज चैत्र कृष्ण औँसीः उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै ★   प्रहरीको गोलि लागी एकजना प्रदर्शनकारीको मृत्यु ★   सार्वभौम जनतालाई रैती बनाउने प्रयास सफल हुने दिदैनौं : अध्यक्ष प्रचण्ड ★   तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड ★   विद्यालय शिक्षा विधेयक तत्काल अघि बढाउन आग्रह ★   विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छः मन्त्री गुरुङ ★   काठमाडौँका यी क्षेत्रमा कर्फ्यू आदेश ★   घिसिङको रिटमा कारण देखाउ आदेश ★   राजावादी समूहको प्रदर्शन हिंसात्मक, प्रहरीको गोली लागि एक जना घाइते ★   राष्ट्रियसभाको आजको बैठक अवरुद्ध ★   प्रहरीद्वारा राजधानीमा हवाई फायर प्रहार ★   प्रतिनिधिसभाको आजको बैठक बस्न सकेन, अर्को बैठक १७ गते बस्ने ★   राजधानीमा गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शन हुँदै ★   सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, (यस्ता छन् आज छलफल हुने कार्यसूची) ★   मातृशिशु मृत्युदर घटाउने अभियान सुरु ★   प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण ★   आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव ★   सबैको सहमतिमा संविधान संसोधन हुन्छः गृहमन्त्री लेखक

समाचार

आधुनिक शिक्षामा जोड दिंदै पाँचथरको जेठो विद्यालय

पाँचथर — विद्यार्थी सङ्ख्या यतिबेला पहाडी ग्रामीण भेगका सामुदायिक विद्यालयको साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तर पाँचथरको जेठो जयनारायण आदर्श माध्यमिक ...

छ प्रतिशत जनता आधारभूत खानेपानीको पहुँचबाहिर, ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी !

भेरीगङ्गा — कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । वि.सं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली ...

लोसपाको बैठक बस्दै, सबै दलको मुख्य एजेण्डा मालदार मन्त्रालय

फाइल तस्वीर काठमाडौं — सत्ता गठबन्धनको दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । सरकारमा प्रतिनिधित्व गर्ने, आगामी वैशाख १० गते हुने उपनिर्वाचन र देशको समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहीबार आज ...

बागमती प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री जम्मकट्टेलले आगामी शुक्रबार विश्वासको मत लिने

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १० गते विश्वासको मत लिने भएका छन् । आज लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि १० गतेलाई सारिएको हो । आज ३ बजे बस्ने ...

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन भारत सरकारसँग आग्रह

नयाँदिल्ली — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । भारत सरकारका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग आज नयाँदिल्लीमा भएको छलफलमा उहाँले सो ...

मावि शिक्षकको परीक्षा तोकिएको समयमा नै हुन्छ : शिक्षक सेवा आयोग

काठमाडौं — शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको जानकारी गराउनुभएको हो ...

राष्ट्रपति पौडेल र चीनका राजदूत सोङबीच शिष्टाचार भेट

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र चीनका राजदूत छन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच आज शीतल निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्पारिक हित र ...

दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्म कारबाहीमा

बागमती — गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा चितवन जिल्लामा सञ्चालनमा रहेका दुई उद्योगमाथि मुद्दा दायर गरेको जनाएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम एक अर्ब ३३ करोड

काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ ...

राष्ट्रियसभाको आजको बैठकः वार्षिक प्रतिवेदन पेश, विमलीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं — राष्ट्रियसभाको आजको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८÷७९’ पेश गर्नुभएको हो । बैठकमा ...