२१ असोज २०८१, सोमबार
भर्खरै
★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई

समाचार

ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

विराटनगर – भोजपुरको रामप्रसाद राई गाँउपालिकामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित प्रदेश नं.१ प्रहरी कार्यालयका अनुसार प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी स्थानीय जेबी राईको मृत्यु भएको हो ...

घुस लिदैं गर्दा प्रधानाध्यापकसहित दुई जना रङ्गेहात पक्राउ

काठमाडौं – तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल ...

दिनानुदिन बढ्दै सुनको मूल्य, कति छ त प्रतितोला ?

काठमाडौं – यस वर्षको अन्तिम आज बुधबार नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ...

गठबन्धनले थप्यो स्थानीय तहको वस्तुस्थिति पठाउने समय

फाइल तस्वीरकाठमाडौं – पाँच दलीय सत्तागठबन्धनको आज बसेको बैठकले मातहतको संयन्त्रलाई बैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले समय थप गरेको हो ...

आयोगले सच्यायो एक मात्र पदको उम्मेदवारमा महिला हुनुपर्ने प्रावधान

फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले एक पदमा उम्मेदवारी दिने पार्टीले महिलालाई नै अघि सार्नुपर्ने प्रावधान सच्याएको छ । आयोगले स्थानीय तहको प्रमुख वा उपप्रमुख, गाउँपालिको अध्यक्ष वा उपाध्यक्षमध्ये एक मात्रै पदमा दलले उम्मेदवारी दिनुपर्दा महिला ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहनेहरु छन् : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहनेहरु रहेको दाबी गर्नुभएको छ । आज मङ्गलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय ...

काठमाडौंका खाली जग्गा भूमाफियाहरुको कब्जामा : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताउनुभएको छ । आज शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै ...

मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको नाम सिफारिस

सिन्धुपाल्चोक – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा ...

एकीकृत समाजवादीको चुनावी एजेण्डाः ‘निशुल्क खानेपानी, सुखी जिन्दगानी’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ‘निशुल्क खानेपानी, सुखी जिन्दगानी’ भन्ने नारालाई चुनावी एजेण्डा बनाएको छ । जसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनि ...

बीस वर्षीया किरण दुई दिनदेखि बेपत्ता, खोजी गरिदिन आफन्तको अपिल

सान्नीकोट – अछाममा एक युवती दुई दिनदेखि बेपत्ता भएकी छन् । अछामको मङ्गलसैन नगरपालिका वडा नम्बर ४ सान्नीकोट निवासी किरण केसी हिजोदेखि बेपत्ता भएकी हुन् । स्थानीय कर्णबहादुर धामीकी २० वर्षीय छोरी किरण केसी मङगलसैन ...