१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरविराटनगर, साउन १७ गते । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभित्र उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकैलाली, साउन १७ गते । नेत्रहीन युवा सङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिका साथै सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ । सञ्चारमाध्यमार्फत सरोकार भएका पक्षको ध्यानाकर्षण गर्न धनगढीमा पत्रकार सम्मेलनको ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकैलाली, साउन १७ गते । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी रहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सङ्क्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकास्की, साउन १६ गते । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा)का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभएको हो । पार्टीका ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकञ्चनपुर, साउन १७ गते । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...
१७ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैङ्कले नेपालको ऊर्जा ...
१७ साउन २०८१, बिहिबार
नयाँदिल्ली, साउन १७ गते । भारतको हिमाञ्चल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत ...